दफा १०
ऋण मोचन कोष खडा गर्न सक्नेः

नेपाल सरकारले यो ऐनको प्रयोजनको लागि ऋण मोचन
कोष खडा गर्न सक्नेछ ।